Articles by "Nepali Gajal"
Tampilkan postingan dengan label Nepali Gajal. Tampilkan semua postingan
गजल​


हृदयको  महल  तिमीलाईखण्डहर हुन्छरे

धिरसँग बिहारगर्दा तिमिलाई डरहुन्छरे

गरिबले चामल खाएनीधनी आखाँमा कनिका
मेरो अमृत नीतिम्रो नजरमा जहर हुन्छरे

दान दिदा दानीलाईदान पाउने लालसाहुन्छ
तिम्रो प्रेमको मेरो लोभतिमिलाइ कर हन्छरे

माछालाई गोहीको भरोसा हुन्ननै भन्छन सबैले
हुदाँ पनि तिम्लाईअर्काकै्र भर हुन्छरे

कस्तो जात पाएमैले सँगआउदा जातै जाने
तिमी पनि नआउसँगै तिम्रो अर्कैथर हुन्छरे