Articles by "twitter"
Tampilkan postingan dengan label twitter. Tampilkan semua postingan
आमाको मुख हेर्ने दिन

स्नात्वा करोतिम य्: श्राद्धं माघो: कृष्णकुहौ दिने  
वियोग भवेन्मातु: वार्धक्येऽपी सुनिश्चितंम ।। 
तृप्ता भवति तन्माता स्नानमात्रेण चात्र वै  
ऋण: प्रमुच्यते सद्धो  मातृगर्भस्थितोभ्दवै ।।   

सधै झैँआज पनि आमालेफोन गर्नु भयो अनि बल्लथाहा भो आजआमाको मुख हेर्नेदिन त्यसो एक छिनपछि फेसबुक हेर्नेनै थिए थाहा पनि हुन्थियोआज मातातिर्थ औँसीहो भन्ने कुरा स्वयम कलगर्ने थिए आमाको मुख हेर्नेदिन मात्रै होइनबुवाको मुख हेर्नेदिनमा पनि उहाँहरुलेनै पहिला फोनगरिसक्नु हुन्छ
संसारका धेरै देशहरूमाMother’s Day  मनाउँछन सवै देशको-आफ्नै मैलिकपनकोMother’s Day हुन्छन नेपालको Mother’s Day  माता तिर्थऔँशि अर्थात आमाकोमुख हेर्ने दिनबाट परिचित आमाको मुखहेर्ने दिन कुनैखास जात वर्ग विशेषको चाडपर्वनभ सम्पुर्णनेपालिहरुको एउटा परम्पराहो आजकोदिन विशेषतः आमासगैं हुनेहरुले -आफ्ना आमालाई नमनगर्छन​, मिठो- मिठो परिकारखुवाउँछन​, प्रेमोपहारटक्रयाउँछन आमानभएका सन्तानहरुलेनजिकका कुण्डहरुमा एरआमाको सराद वापिण्ड दान गरीआमाको सम्झना गर्छन
किवंदन्ती अनुसार, परापुर्वकालमाएउटा गोठाले आफ्नागाईहरुलाई पोखरीको किनारमा चराउनलग्थ्यो गाईहरुआफ्नो तालमा चरिरहन्थे आफुमस्त साथीहरू सगंखेलिरहन्थ्यो विहानिकोखाना खाने बेला सधैँ पोखरीकोडिलमा बसेर खान्थ्यो सधैँ खानाखादा खेरी उस्कोकेहि गास पोखरीमाखस्थ्यो पोखरीमाके रहेछ भनेरएक दिन उसलेपोखरीमा नियाल्दा आफ्नी मरिसकेकिआमालाई देख्यो गोठालोलेआफ्नी आमालाई त्यहाँबाटघर लान खोजियो गोठालो रोयो, करायो अन्तमाउसको आमाले सम्झाइन हरेक वैशाखकृष्ण औँशीका दिनआफु पोखरीमा आउनेवाचा गरिनत्यसपश्चात त्यो गोठालोहरेक वैशाख कृष्णऔँशीका दिन आफ्नीआमालाई भेट्न त्यहि पोखरीआउन थाल्यो त्यहि दिनबाट वैशाखकृष्ण औँशीका दिनलाईआमाको मुख हेर्नेदिन भनेर मनाउनथाल्यो
अहिलेको सामजिक संजालकोयुगमा माता तिर्थऔँशी मनाउने परम्परापनि भिन्न   फेसबुक, टुईटरको भर्चुअल दुनियामाआजको दिनमा आमाकोसम्मान पनि भर्चुअलीगर्ने परिपाटि बसिसकेको कयौँफेसबुके, टुईटरेका आमाहरु वृद्दाश्रममाहोलिन​, दुई छाकटार्न सडक पेटिमकै सेक्दै होलिनवा खोलाछेउ गिटिकुट्दै होलिन तरतीनका सन्तानहरु आफ्नीआमाको एउटा तस्विर  फेसबुककाभित्ताहरूमा पोष्ट गरेर Happy Mother’s Day लेखेर आमाकोसम्मान गर्न खोज्छन
जन्मदिने आमा यो ब्रहमाण्डको सर्वश्रेष्ठ  व्यक्ति हुन ।  आमाको माया मात्रै यस्तो माया हो जुन स्वार्थ रहीत हुन्छ । आफु नखाई सन्तानलाई खुवाउछिन । आफु नसुति लोरि सुनाएर भ​ए नी आफ्नो बच्चालाई सुखको निन्द्रा दिन्छिन । आफु दुखिमा भ​ए नि सन्तानलाई सधैँ सुखमा रहेको हेर्न चाहन्छिन । यसर्थ संसारमा सबै आमाहरु विशिष्ट छिन । आजको दिन मात्रै हैन आफ्नो आमालाई हामि सबैले सधैँ सम्मान गरौँ । आमाहरुलाई वृद्दाश्रमको ढोका ढकढकाउन बाध्य नबनाऔँ ।
अन्तमा सबै आमाहरुलाई मेरो हार्दिक नमन र अटुट माया ।