गजल
हरपल जताततै तिमिछाएको भानभयो ।
जिन्दगिका सबै गीतहरुतिम्रो नाममाप्रेमगान भयो ।।
आजभोलि हरेकतर्फ तिम्रोप्रेमले रमाएकोछु,
त्यसैले स्वर्गका सबैअप्सरा दानवलाईस्वदान भयो ।
भोक तिर्खा सबैमेटियो, निद्रापनि हरायो,
धेरैलाई उछिनेर तिम्रोमाया पाउनुआत्माशान भयो ।
तिमिसगँ बिताएका प्रत्येकपल याद्गरथियो,
त्यसैले अरुसगँ पलहरुसुपारिसगँ खाने मिठ्ठापान भयो ।
औशीको रात पनितिमिले गर्दाजुनेलि रातभयो,
त्यसैले नचिनेकाप्रेमपाठहरु तिमिले गर्दा चिनजान भयो ।।।
2016 May 10
Post A Comment:
0 comments: