कविता
म सोच्छु,
मेरो प्रेम तिमिसगँ केकेवल ढोङ मात्रैथियो त ?
अहँ,
कसरि बिर्सु तिमिसगँको सहवासहरु,
त्यो लालिमय ओठको चुम्बनहरु,
त्यो झरझर झरिहरुकोवर्सातहरू,
त्यसै,
सुन्य रातको स्तब्ध्तामा
परालोचनाकोसिरानि लाउदै,
रास्त्रियताकोबर्को ओढ्दै,
नाङ्गै तिम्रो भुमिमा लम्पसारपर्दै
अनि, फेरि सोच्छु,
कथित, ओलि रमोदिको छोराहरुको युद्द,
प्रहरि र आन्दोलनकारिहरुकोयुद्द,
र
पाहाडे र मधेसेकोवाक युद्द
अन्यासै, सोच्छु
नकाबन्दि र भिडन्तहरुछचल्किद्दै जादा,
कोहि यहा चाइनिजभए,
कोहि यहा इन्डयनभए,
कह्लीएका चाइनिज र इन्डयनकोहोडबाजिमा
सबै यहा पराइभए ।
……………………………………………………………………………………………………………………………………………………………………………………
कविता
आज मैले अतितलाइदेखे,
भुलेका ति पलहरूदेखे,
अनि,
जब मैले तिम्रोमुस्कान देखे
आफैमा खुसिहरूका लहर देखे।
तिम्रो आखाँमा सपना सजाएँ
मनमा मायाको ताजमहल बनाएँ
तिम्रो बोलिको गित बनाएँ
अनि,
तिम्रो सबैचिजहरुलाइ मित बनाएँ
2016, May 9
Post A Comment:
0 comments: